श्री जन चेतना युवा समुहको स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान
काभ्रेपलान्चोक - श्री जन चेतना युवा समुह धुलिखेल - ८ बडाल गाउँले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा २०८२ जेठ ६ गते सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्यो ।
उक्त वडामा अवस्थित श्री विनायक बाल आधारभुत विद्यालयका जेहेन्दार विद्यार्थी कक्षा -८ कि छात्रा यसोदा के. सी. र कक्षा -५ का छात्र सबिन गौतम त्यस्तै गरि श्रीसरस्वती माविमा कक्षा -९ मा अध्ययनरत छात्र शक्ति वर्द...