ब्रेकिङ न्युज

  काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बढी धुवाँ फाल्दै हिँड्ने सवारीसाधनविरुद्ध कडाइ थालेको छ। सोमबार गरिएको चेकजाँचमा ३७ वटा सवारीसाधन नियन्त्रणमा परेका छन्। नियन्त्रणमा परेका सवारीमध्ये १६ बस, १४ पिकअप भ्यान, चार स्कुल बस, दुई निजी कार र एक भाडाकाे कार रहेकाे ट्राफिक प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। सवारी तथा यातायात व्यवस्था ऐनअनुसार […]

up