ब्रेकिङ न्युज

नन्दलाल खरेल नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता ‘नयाँ अनुहार’ र ‘वैकल्पिक राजनीति’को बहस तीव्र बनेको छ। यही बहसको केन्द्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि छन्। सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति, स्थापित राजनीतिक दलहरूप्रति तीखा टिप्पणी र केही साहसी निर्णयका कारण उनी युवापुस्तामाझ लोकप्रिय छन्। यही लोकप्रियताका आधारमा कतिपयले उनलाई भविष्यको प्रधानमन्त्रीका रूपमा पनि प्रस्तुत […]

up