ब्रेकिङ न्युज

  काभ्रे । “बाल, युवा, प्रौढको साथ—सबैसँग आर्थिक विकास” भन्ने मूल नाराका साथ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ स्थापना तथा एकीकरण दिवस विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमसहित सम्पन्न भएको छ। पौष ०५ गते पाँचखाल नगरसभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्व तथा पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यता […]

up