ब्रेकिङ न्युज

काठमाडौं । आइतबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको हो । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो । […]

up