प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास
काभ्रेपलान्चोक - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरिकी छिन् ।
विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने लक्ष्यमा पुग्न लागेको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको...