काभ्रेपलाञ्चोक — अरनिको सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–१३ साँगा चोकमा मंगलबार लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ। सडक अनुशासन कायम राख्ने, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यका साथ नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। शीर मेमोरियल अस्पताल […]
सडक र सुरक्षा