शिक्षा र स्वास्थ्य

काभ्रे । प्रहरीले पक्राउ गरेका एक अभियुक्त इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका परेका छन् । आज बिहान ३ बजेको प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार, रोशी गाउँपालिका वडा नं १२ का २१ […]

up