काभ्रेपलान्चोक – भीडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । पछिल्लो समयमा आइरहेको चार्ड पर्वहरु लाई मध्यानजर गदै जनैपूणिर्माको दिन एक दम भीडभाड देखिए पछि गृह मन्त्रालयले निर्देशन दिएको हो । पछिल्लो समय चाँडपर्वका समयमा अत्यधिक भीडभाड देखिएपछि मन्त्रालयले भीडभाड नगरी चाँडपर्व मनाउन आग्रह गरेको छ ।

संस्कृतिलाई जोगाउन मनाइने पर्वलाई औपचारिकता मात्र दिन र भीडभाड नगर्न आदेश दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भीडभाड नगरी चाँडपर्व मनाउन र पर्वलाई औपचारिकता दिनेगरी मात्र पर्व मनाउन भनि मन्त्रालयले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..