प्रदेश खवर

  काभ्रे — जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेले शुक्रबार संघको सभा हलमा आ.व. २०८१/०८२ को वार्षिक समीक्षा तथा आ.व. २०८२/०८३ का लागि नीति, योजना, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन महासचिव प्रकाश बञ्जाराले गर्नुभएको हो। स्वागत मन्तव्य उपाध्यक्ष शान्ति लामा तामाङले […]

up