गृह मन्त्री ओमप्रकाश अर्याल तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आज अमर प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवार सँग भेटघाट गर्नुभएको छ । प्रहरी प्रभाग कोटेश्वर, काठमाण्डौमा कार्यरत रहनुभएको गुरुङले गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा अमरत्व प्राप्त गर्नुभएको थियो । सो भेटघाटका क्रममा गृहमन्त्री अर्यालले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन […]
प्रदेश खवर

