बुडोल सामुदायिकले सप्ताहव्यापी कार्यक्रम गरी मनायो ग्लोबल मनी विक
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले ग्लोबल मनी विकको १३ औँ श्रृंखला अन्तर्गत ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी ग्लोबल मनी विक २०२५ मनाएको छ ।
विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र युवाहरुलाई लक्षित गरी संस्थाले चैत्र ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको विद्यालयमा बुसा कार्यक्रम मार्फत ३३१ जनालाई वित्तीय सारक्ष...