प्रदेश खवर

  काठमाडौं । नेकपा एमालेको सचिव पदमा ७८ मतको झिनो अन्तरले पराजित भएका नेता गोकुल बास्कोटा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सचिव पदका उम्मेदवार रहेका बास्कोटा मतगणनाको अन्तिम चरणसम्म प्रतिस्पर्धामा रहे पनि अन्ततः पराजित भएका थिए। यद्यपि, पार्टी विधानअनुसार पदाधिकारी पदका उम्मेदवार केन्द्रीय सदस्यमा स्वतः उम्मेदवार हुने व्यवस्थाअनुसार उनी खुला केन्द्रीय […]

up