बनेपा – १२ बर्षमा लाग्ने मकर मेला भर्न पनौतीमा शनिबार घुँइचो लागेको छ । सार्वजनिक बिदा भएकाले र मध्य मकर भएकाले पनि मान्छेको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।
दुरी कायम गर्ने, सकेसम्म सुरक्षाको विधी अपनाउन नगरले अनुरोध गरेको छ । शनिबार यो बर्षको सबैभन्दा धेरै भत्तजन आएर मेला भरेको अनुमान गरिएको छ ।
अघिल्लो बर्षहरुमा सार्वजनिक यातायातको प्रयोगकर्ताको संख्या धेरै हुने भएपनि यो बर्ष निजी तथा साना सवारीमा आएर मेला भर्नेको संख्या धेरै रहेको अनुमान छ

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz