काठमाडौं । नेकपा (एमाले) को उपाध्यक्ष पदमा केपी ओली प्यानलबाट चार र ईश्वर पोखरेल प्यानलबाट एक जना निर्वाचित भएका छन् । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत ल्याएका छन्। उनले १७३७ मत पाए। त्यस्तै विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए। गोकर्ण विष्ट ईश्वर […]
प्रदेश खवर

