विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान
नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ।
यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम शहरमा विश्व आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदैछ।
नेपालले अफ़िसीयल अम्पायरको रुपमा प्रतियोगितामा आफ्नो उपस्थिति जनाउन लागेको हो।
नेपालको तर्फबाट अफ़िसीयल अम्पायरमा सहभागी हुनको लागी (Taekwo...