काभ्रे विषेश

  बनेपा–१०, काभ्रे । नाइटिङ्गेल एकेडेमीमा आजदेखि परियोजना आधारित सिकाइ (Project-Based Learning – PBL) प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको पहिलो दिन कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक परियोजनाहरू प्रस्तुत गरेका छन्। यस अवसरमा विद्यार्थीका अभिभावकहरूलाई पनि आमन्त्रण गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले पीबीएल पद्धतिले विद्यार्थीमा सृजनशीलता, समालोचनात्मक सोच, सहकार्य र […]

up