काभ्रे विषेश

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो र काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रको समापन आज भएको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरे, जसअनुसार केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी, […]

up