पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई
काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टोरी गीत “पहिलो भेटमै नजर जुध्यो” बोलबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हो । दुप्चेश्वर म्युजिक प्रालि, मनखुसि फाउन्डेसन र करण ड्रिम्सले संयुक्त रूपमा आयोज...

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न
  काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव-२०८१ को उद्धघाटन हिजो भब्य रूपमा भएको थियो । बनेपा महोत्सब २०८१ पाचौं संस्करण क्योकुशिन सेइसिन ६० केजि तौल समुह बिबिसी फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बनेपा महोत्सवको प्राङ्गणमा भएको कराते प्रतियोगिता नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाले आयोजना ग...

खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो

खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो
काभ्रे —संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँयो । खानिखोला सरकारद्वारा तालढुङ्गामा आयोजना हुने संविधान दिवस मूल समारोहमा खानिखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि : स २०७२ असोज ३ गते ...

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित
काभ्रे-संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले भव्य समारोहका बीच विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । https://youtu.be/nOxHgQYZaAQ?si=bIfM6U3NHsJuOpwr सम्मानित हुनेहरुमा मदानी विट डटकमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना सहित छन् । तिमल्सिना पत्रकारिता विद्याबाट उत्कृष्ट युवाका ...

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अमलटार । काभ्रे जिल्लाको रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संश...

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित
काठमाडौं – नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित भएका छन् । भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका हुन् । निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुनुहुन्थ्यो। सङ्रीला प...

चर्चित अभिनेता सबिन श्रेष्ठ सम्मानित

चर्चित अभिनेता सबिन श्रेष्ठ सम्मानित
काठमाडौं - एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा चर्चित अभिनेता सबिन श्रेष्ठलाई सम्मान गरिएको छ।नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रमा विगत दुई दशकदेखि अभिनय कलाको माध्यमबाट स्वदेश तथा विदेशमा श्रेष्ठले पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। आफ्‌नो ...

श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौमा हुने

श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौमा हुने
श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौ मा हुने सन्तोष बजगाई काठमाडौ / श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३ देखि ५ नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा हुने भएको हो।   उक्त राष्ट्रिय महाधिवेशनमा देशभरका ५ प्रदेश समिति, ४७ जिल्ला समिति, १९४ प्रारम्भिक समितिबाट ५५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा...

समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित

समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित
३१ भदौ ,काठमाडौं । एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन्,त्यस्तै गरि समाजसेवी एवम् पत्रकार राजन थापा पनि सम्मानित भएका थिए । चलच...

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन् । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योग...