उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे
  बनेपा- एमाले काभ्रेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गरेको छ । केही दिन अगाडि नै नेकपा एमाले काभ्रेले प्रेस विज्ञप्ति जारी गरेर काभ्रेका सबै पालिका कमिटीलाई उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन नेकपा एमाले काभ्रेले पार्टी पंक्तिलाई परिचालित गरेको हो । नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विज्ञप्ती मार्फत विपत्तिको यो अवस्थामा नेक...

काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)

काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)
काभ्रे । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका ८७ जनाको सकुशल उद्धार गरेको जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट अहिलेसम्म ८७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए । शनिबार नै हेलिकप्टर आएपनी उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले...

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल आजको रियल हिरो

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल आजको रियल हिरो
काभ्रेपलान्चोक - सबैले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल तामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए। दशै...

काँठु गणेश साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न

काँठु गणेश साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक - नियमित बचत गरौं, फजुल खर्च नगरौं, भविस्य निर्माण गरौं भन्ने मुल नाराको साथमा काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभा शनिबार बनेपा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । काँठु गणेश साकोसको ...

बिपी राजमार्गको नेपालथोक सडक खण्ड रोशिले बगायो

बिपी राजमार्गको नेपालथोक सडक खण्ड रोशिले बगायो
अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ । बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो। नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

मन्त्री भण्डारीको एक्सनपछि सस्तिँदै बजार : कालोबजारी नियन्त्रणमा, उपभोक्तालाई सहजता

मन्त्री भण्डारीको एक्सनपछि सस्तिँदै बजार : कालोबजारी नियन्त्रणमा, उपभोक्तालाई सहजता
काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मुल्य घटेको छ । नीतिगत रुपमा बजार हस्तक्षेप, नियमीत अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मुल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको छ । अहिले बजारमा चिनिमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपयाँ घटेको पाइएको छ । यसका साथ...

पनौती नगरपालिकाद्वारा विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच

पनौती नगरपालिकाद्वारा विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच
  काभ्रे: पनौती नगरपालिकाले विद्यार्थीहरुका लागि नि:शुल्क आँखा जाँच शिविर बुधबारबाट सुरुवात गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले आज पनौती नगरपालिका वडा नं ७ को पुन्य मा.वि. बाट सो कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाका तर्फबाट हिरामणि शर्मा, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक केसी, स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र.अ, शि...

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई
काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टोरी गीत “पहिलो भेटमै नजर जुध्यो” बोलबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हो । दुप्चेश्वर म्युजिक प्रालि, मनखुसि फाउन्डेसन र करण ड्रिम्सले संयुक्त रूपमा आयोज...

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न
  काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव-२०८१ को उद्धघाटन हिजो भब्य रूपमा भएको थियो । बनेपा महोत्सब २०८१ पाचौं संस्करण क्योकुशिन सेइसिन ६० केजि तौल समुह बिबिसी फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बनेपा महोत्सवको प्राङ्गणमा भएको कराते प्रतियोगिता नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाले आयोजना ग...

खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो

खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो
काभ्रे —संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँयो । खानिखोला सरकारद्वारा तालढुङ्गामा आयोजना हुने संविधान दिवस मूल समारोहमा खानिखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि : स २०७२ असोज ३ गते ...