ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१
काभ्रेपलान्चोक - फाेकस नेपालले गीत संगीतमा सक्रिय वरिष्ठ लाेक तथा दाेहारी गायक बिनाेद ढकाल राष्ट्रिय प्रतिभा सम्मान - २०८१ द्वारा सम्मान गरेका छन् ।
फाेकस नेपालले राजधानीमा आयाेजना गरेकाे कार्यक्रममा ढकाललाई सम्मान गरिएको हाे । राष्ट्रिय सभाका उपाध्यक्षकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि पुर्व मन्त्री शेरबहादुर कुवँर, संस्थाका अध्यक्ष रामचन्द्र पाख्रेलले ढ...