काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ विद्यार्थी दीक्षित

काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ विद्यार्थी दीक्षित
काभ्रे । काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुने मध्ये १ हज...

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक
  काठमाडौं–गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । ‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन । सन्तोष तामाङको छाया...

तिजको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न, पूजाको समुह प्रथम

तिजको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न, पूजाको समुह प्रथम
काभ्रे । नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा बनेपा नगरपालिकाले महिला उद्यमी बढाऔं, समृद्ध नगर बनाऔं भन्ने मूल नाराका साथ बनेपाको लायकु राजमञ्जमा शुभकामना आदान प्रदान तथा महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीको बजार प्रर्बद्धन मेला तथा खुल्ला लोकगीत प्रतियोगिता २०८१ आयोजना गरेको छ । नगरले विभिन्न समयमा दिएका समूह तथा महिला उद्यमीहरुलाई सिकाएको सीपबाट उत्पादित सा...

क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य

क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य
  भाद्र १३ गते बिहिबार भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ६ मा अवस्थित क्वालिटी अंग्रेजी माविको आयोजनामा भक्तपुर जिल्लाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न लोक नृत्य प्रतियोगितामा मित्र श्री पाठशाला प्रथम हुन सफल भएका थिए भने क्रमशः इडेन गार्डेन अंग्रेजी स्कूल, पारागन एकेडेमी र ऋताम्भरा पाठ...

मलेसियाको क्वाललाम्पुरमा चौथो ग्लोबल आर्ट, कल्चर, एन्ड टुरिजम कन्फेरेन्स सम्पन्न

मलेसियाको क्वाललाम्पुरमा चौथो ग्लोबल आर्ट, कल्चर, एन्ड टुरिजम कन्फेरेन्स सम्पन्न
चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिज्म कन्फ्रेन्स मलेसियाको क्वाललाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा भव्य रुपमा सम्पन्न भएको छ । आर सि एसिया प्यसिफिक एन आर एन का प्रमुख श्री हरि भट्टराई ज्यु को आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा मलेसिया स्थित नेपालि राजदुतावासका कार्यबाहक राजदुत आदरणीय मोदिता बज्राचार्य ज्यु कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद्, व्यवसायीहरु , विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्...

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)
  काठमाडौं- कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि...

लघु चलचित्र “होएर एम आई” को छायांकन सम्पन्न

लघु चलचित्र “होएर एम आई” को छायांकन सम्पन्न
  काठमाण्डौ – लघु चलचित्र “होएर एम आई” को छायाँकन सम्पन्न भएको छ । कलिउड हवको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर एम आई लाई काठमाण्डौका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको छ । उक्त लघु चलचित्रलाई राजन खरेलले छायाँकन गरेका हुन् भने लेखन तथा निर्देशन पनि खरेलकोनै रहेको छ । पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा, बुवा र सन्तानहरुको विचमा आईपर्ने समस्या तथा उल्झनहरुला...

काभ्रे बनेपाका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुँदै

काभ्रे बनेपाका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुँदै
बनेपा - काभ्रेका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र 'बर एण्ड बधु' भदौ १४ गते रिलिज हुने भएको छ। चलचित्रमा आँचल शर्मा र नव नायक विवेक कर्माचार्य मुख्य भूमिकामा छन् । नव नायक विवेक कर्माचार्यको पहिलो फिल्मले नै राम्रो सफलता पाउने टेलर बाट पनि देखिएको छ। काभ्रे बनेपाका नायक विवेक कर्माचार्यले यही चलचित्रबाट नेपाली फिल्मी दुनियाँमा डेव्यु गरेका हुन्। नेपालका रमणीय ठाउँ लगायत बिदेशमा उत्...

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसके...

वडा कार्यालयमै कुटिए समाजसेवी होम चौलागाई

वडा कार्यालयमै कुटिए समाजसेवी होम चौलागाई
  शिक्षासेवी, समाजसेवी एवं सञ्चारकर्मी होम चौंलागाईमाथी कुटिएका भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागी चौंलागाँईलाई स्थानीय राजेन्द्र सापकोटाले कुटपिट गरेका हुन् । शनिबार डेंगुका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा वडा अध्यक्ष सिताराम श्रेष्ठले वडा कार्यालयमा बोलाएर हातपात गराएको चौंलागाँईले बताएका छन । कुटपिटका कारण चौंलागाँईको टाउको...