बाँकेमा क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न
बाँके । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा मङ्गलबार सम्पन्न भएको छ ।
सोमबार पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी र सदस्य, बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रीय कमिटीका सदस्यहरूको सहभागिता थियो ।
महासचिव पोखरेलले प्रशिक्षण मन्तव्य राख्दै ...