कला र मनोरञ्जन

  कार्तिक १७ गते, भक्तपुर/नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सम्पन्न गायन प्रतियोगितामा इडेन गार्डेनका श्रीजय महत प्थम भएका छन् । ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेनका महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका थिए । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको […]

up