प्रतिबन्धित कविता

प्रतिबन्धित कविता
मोहन कृष्ण होमागाईं । आज प्रतिबन्धीत कविता पढ्दै छु म अहिले त कोपिला हुँ ,उमेरको उकालो चड्दै छु यहि उकालोमा ,नयाँ पाठ सिक्दै छु साथी आउ साथ देउ प्रतिबन्ध विरुद्ध लडदै छु म स्वाभिमान स्वतन्त्रताको पाठ सिकाउदै ए प्रतिबन्धको आदेश दिने हरु   हिम्मत र आटको कसीमा आफुलाई रग्ड्दै यो विशाल समुदाय बोकी , सफलता तिर बढ्दै छु तिमी भन्छौ तिमी यसो नलेख , उसो नलेख ...

इतिहास मेटाइदिए हुन्थियो

इतिहास मेटाइदिए हुन्थियो
  मोहन कृष्ण हुमागाईं , जर्मनी मलाई उसले लुछेर खार्ई दिए हुन्थियो चन्दन जस्तै घोटेर निघारमा लाई दिए हुन्थियो मलाई गीत जस्तै लेखेर , बांसुरीमा गाई दिए हुन्थियो चाहे म गहिरो निद्रामा किन न हुँ , आएर बार बार मेरा हर पलहरुलाई सताई दिए हुन्थियो ।। उनको गैर हाजिरीमा , उजाडिएको मेरो आत्मा मेरा कर्णमा न्यानो ध्वनी फुकेर तताई दिए हुन्थियो म उनको लागी सदैब हाजिर छु , बुझेर जताइ द...

रचना गौतमको अभिनयमा ‘जिन्दगीले घुमायो’ सार्वजनिक (भिडियोसहित)

रचना गौतमको अभिनयमा ‘जिन्दगीले घुमायो’ सार्वजनिक (भिडियोसहित)
काभ्रेपलान्चोक - रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो । जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडिय...

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको महासचिव राजन थापा नियुक्त

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको महासचिव राजन थापा नियुक्त
  काभ्रेपलान्चोक – विगत लामो समयदेखि समाजसेवीमा सक्रिय राजन थापा एक कुशल सञ्चारकर्मी पनि हुन । उनि नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट महासचिव पदमा नियुक्ति भएका छन । आज एक कार्यक्रमका बीच नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनक लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचा...

सलमानसँग ‘भिड्न’ इमरान तयार

सलमानसँग ‘भिड्न’ इमरान तयार
काभ्रेपलान्चोक - इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले ‘सिरियल किसर’ को उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ ।   इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ

गायक तेजु अर्यालको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

गायक तेजु अर्यालको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक
काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ । नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा का...

बनेपा लियो क्लबद्धारा मेहेन्दि कम्पिटिसन सम्पन्न

बनेपा लियो क्लबद्धारा मेहेन्दि कम्पिटिसन सम्पन्न
बनेपा लियो क्लबले बनेपामा रहेको फेमिलि गार्डेन रिसोर्टमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेश मानन्धरले गरेका थिए भने प्रमुख अतिथि लायन्स क्लबका पास्ट प्रेसिडेन्ट तथा लियो डिस्ट्रिक चिफ पर्सन विधान जोसी रहेका थिए भने जर्जमा सौन्दर्य कला व्यवसायी संघ काभ्रेका अध्यक्ष सोभा नकर्मी रहेकी थिईन् । कार्यक्रम संचालन असोक तिमल्सिनाले गरेका थिए भने कार्यक्रमको कोअर्...

भ्वाइस अफ नेपालको फाइनलमा किरन, तारा, आर्यन र ज्वाला छानिए

भ्वाइस अफ नेपालको फाइनलमा किरन, तारा, आर्यन र ज्वाला छानिए
काभ्रेपलान्चोक - गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १-१ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्। फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्।

शंकर अधिकारी घायलको शब्दमा ”साली कस्को भेनाको” भिडियो सहित

शंकर अधिकारी घायलको शब्दमा ”साली कस्को भेनाको” भिडियो सहित
काठमाण्डौं । गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको”साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालु प्रेमीकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन , प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य...