लम्जुङमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रीन सिटी हस्पिटलका २२ जना डाक्टर र आयोजक लयन्स क्लब अफ काठमाडौं बिहानी, लयन्स क्लब अफ काठमाडौं बुढानिलण्ठ ,लयन्स क्लब अफ लम्जुङ गोल्बल सिटीसहित ४५ जनाको टिमले दुईदिन स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

सो शिविरमा करिव एक हजार दुईसय महिला, बालकालिका तथा बृद्ध बृद्धाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर जनकल्यन माबिमा सम्पन्न भाएको थियो ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..