आजको खबर

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका आज दुई संसदीय समितिहरूको बैठक बस्दैछन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सुरु हुनेछ, जहाँ उत्तरविधायिकी परीक्षणसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। त्यसैगरी, दिउँसो साढे २ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ, जसमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कामकाज, समस्याहरू, चुनौतीहरू र […]

up