वृत्तचित्र निर्देशक सानुकाजी थापा सहित तीन पत्रकार सम्मानित
टोखा नगरपालिका वडा नं ३ स्थित कार्यालयको सभाहलमा आज शनिवार अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो। टोखा साहित्य दबु को आयोजनामा भएको कविता प्रतियोगितामा टोखा नगरका ७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविता न्यौपानेले टोखाका बालबालिकाहरुको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गरिन। साथै नेपाली कविता, गीत, नाटकजस्ता साहित्यिक विधामा राज्य...