मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा ,भेष भुषा तथा संस्कृतिको जर्गेनाकालागि आयोजना हुदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ । आगामी भदौ २१ गते गोरखा , २२ गते पोखरा , २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ ।
उल्लेखित शहरहरुबाट छानिएर आएका ...
बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो नगरपालिका बनेपाका युवा र जनप्रतिनिधीबीच सहभागिता र उद्यमशिलताको बढाउन अन्तरकृया भएको छ । युथ फर डेमोक्रेसी परियोजना मार्फत बनेपा नगरपालिकामा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।
बनेपामा रहेका युवाका प्रतिनिधी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ काभ्रेका पदाधिकारी, युवा उद्यमी मंच, युवा दलित नेतृत्व...
रामेछाप जिल्लाको मन्थलीमा जन्मनुभएको कृष्ण कुमार श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा एक सुपरिचत नाम हो । उहाँ हाल होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ । परिवार सहित बनेपामा नै बसोबास गर्दै आउनु भएको क्षेष्ठ बनेपामा भि. आई. पि थकाली होटल व्यवसायलाई अगाडि बढाइरहेको हुनुहुन्छ । करिब १५ वर्षदेखि होटल तथा रेष्टूरेण्ट व्यवसायमा निरन्तर लागिरहेको बताउनु भयो । सानैदेखि हस्पिटाल...
काभ्रे फुड फेस्टिभल–२०८० हुने भएको छ । मेलामा सांस्कृतिक कार्यक्रमको साथमा नेवारी सुकुल भोज हुने भएको छ । कार्यक्रम यही भदौ २२ गते र २३ गते शनिबार हुने कार्यक्रम संयोजक श्यामकुमार भालु(मुनाल)ले जानकारी दिए ।
सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ एवं काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
शिथिल रहेको व्यवसायला...
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको ...
काठमाण्डौं ।
हाम्रो कृति समूहको चौथो कृति गजलकार ईशाहक हुसैनको “लिस्नु” गजल सङ्ग्रह लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । टेकराज भट्टको सभापतित्व भएको कार्यक्रममा गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएका गजलहरु सहभागी गजलकारहरुले बाचन गर्नुभएको थियो ।
वरिष्ठ गीतकार राजेन्द्र थापा, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा र मुकुन...
काभ्रे - राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटीले जनैपुर्णीको अवसरमा बनेपा ६ गोसाईकुण्डमा लाग्ने मेलामा आउने भक्तजनलाई निशुल्क पानी र जुस बिहान देखी बेलुकासम्म वितरण गरेको छ ।
काभ्रेको बनेपास्थित बुडोलमा रहेको गोसाइकुण्डमा पनि भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ । शारिरीक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले विहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै...
चर्चित गायक तथा गायिकाहरुको स्वरमा रहेका नेपाली गीतसंगीतहरुको ध्वनी सम्पादन गर्दै नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल ध्वनी सम्पादक हुन मनोज परियार । सामान्य परिवारमा जन्मिएका परियार सानै उमेर देखि धुनहरुसंग खेल्न र रमाउँन मन पराउँथे । विस्तारै उनले आफुलाई यसै क्षेत्रमा क्रियाशिल बनाउन र ध्वनी सम्पादकको रुपमा आफुलाई स्थापित गर्न काठमाण्डौ डिजिटल नामक रेकर्डिङ स्टुडियोमा एक रेकर्डिस्टको रुपमा का...
रोशी गाउँपालिका अन्र्तगत रहेको स्वास्थ्य संस्थाहरूको आर्थिक बर्ष २०७९- ०८० को बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्टिको आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले शुभारम्भ गरेका हुन् ।
आइतबार गाउँपालिका अध्यक्ष लामाले दुई दिने गोष्टिको उद्घाटन गर्दै बार्षिक समिक्षापछि आगामी उत्तम कार्ययोजना तयार पार्नको लागि शुभकामना व्यक्त गरे । ‘आर्थिक बर्ष २०७९÷०८० मा लक्ष अनुसार काम...