आजको खबर

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ। आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद् बाट ऊर्जा बण्ड जारी गर्नको लागि प्राप्त स्वीकृतिका आधारमा यो निर्णय गरेको हो। असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र […]

up