आजको खबर

सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाण्डौ मुलपानी बस्ने मिङ्मार तामाङ एयरर्पोट गेट देखि मुलपानी हाउजिङ सम्म जाने क्रममा नम्बर नखुलेको भाडाकारमा बिदेशी मुद्रा, महत्वपुर्ण कागजपत्र Idcard, मोबाइल फोन, Air -pods, सहितको लेडिज छालाको ब्याग छुटेको भनी उपत्यका ट्राफिक कार्यालयमा निवेदन दिएको आधारमा ट्राफिक प्रहरीले खोजतलास गर्ने क्रममा भेटिएको उक्त ब्याग हस्तान्तरण भएको छ । उपत्यका […]

up