के बिकासको काममा पाँच वर्ष पछाडी धकेलिए कै हो त बनेपा नगरपालिका ?
काभ्रेपलान्चोक - दृढ सङ्कल्प र सोचका धनी रत्नकुश रंजित निडर, साहसी ब्यक्ति हुन् । सामान्य परिवारमा जन्मिएका उनी जिविकोपार्जन लागी व्यवसाय रोजे । अनेकौँ दुख हन्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे ।
रत्नकुश रंजित बनेपामा युवाका आइडल मात्रै हैनन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी दिएका रंजित आफैमा एउटा ब्रान्ड थिए तर चौतर्फी गठबन्ध र घेराबन्दी कारण उनले त...