काठमाडौँ विश्वविद्यालयमा बिद्यार्थी लाई विज्ञान तथा इंजीनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन

काठमाडौँ विश्वविद्यालयमा बिद्यार्थी लाई विज्ञान तथा इंजीनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन
काभ्रेपलाञ्चोक: शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयले कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विज्ञान तथा इन्जिनियरीगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गर्दै ...

पाथिभराको दिक्षान्त सम्पन्न

पाथिभराको दिक्षान्त सम्पन्न
काठमाण्डौ - पाथिभरा एकेडेमी बिद्यालयको बार्सिक उत्सब तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा एकेडमीका सस्थापक प्रध्यानाध्यापक रमेश प्रसाद सिटौलाले सम्पुर्ण अभिभाबकहरुलाइ स्वागत गर्दै बिद्यालयको पृष्ठभुमि, भाबी योजना, प्रगती विवरण प्रस्तुत गरेका थिए । विद्यालयका संचालक सदस्यबुद्धि बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने विद्यालय सन्चालक अध्यक्ष रामचन्द्र थापा मगर, पाथिभराका सस्थापक...

संगीतकर्मीको वनभोज सम्पन्न (फोटो फिचर)

संगीतकर्मीको वनभोज सम्पन्न (फोटो फिचर)
काठमाण्डौ - राष्ट्रिय संगीतकर्मी संघले वृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ टोखाको भुतखेल पार्कमा नेपाली कांग्रेसका यूवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न वनभोज कार्यक्रममा विविध कलाकारहरुले आफ्नो साँगितिक प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता तथा सांसद प्रदिप पौडेलले कला र संस्कृति हाम्रो पहिचान भएकोले यसलाई पुस्तान्तरणको खाँचो रहेको...

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न
काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंचको ५ औं अधिबेशन तथा मिसन ग्रास रुट काठमाडौंको इन्द्र सान पार्टी प्यालेसमा सम्पन्न भएको छ । विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका भुम्लुका सम्पुर्ण मानिसहरु बाट नै नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन भएको हो ।    केही दिन अगाडि भएको अधिवेशनले अशोक देव पराजुलीको अध्यक्षतामा ३७ सदस्यीय मञ्च गठन गरेको छ । निर्वाचित पदाधि...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह
काभ्रे - जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट, बनेपामा ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले शैक्षिक प्रतिष्ठानप्रति धन्यवाद ज्...

ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा

ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा
काभ्रेपलान्चोक - शनिवार सम्पन्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको सभापतिमा पुन संगम थापा निर्बिरोध निर्वाचित भएका छन् । बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कर्माचार्य, भातृ एव सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी, नेपाली कांग्रेस काभ्रेका कार्यसमिति सदस्य एव ट्...

‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश

‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश
बेथानचोक खबरद्वारा सञ्चालित समाचार पोर्टल ‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश गरेको छ । पाँच बर्ष अघि १९ चैत्र अर्थात आजकै दिन हामी केही फरक धारको सुचना संवाहकको रुपमा आएका थियौं । २०७४ मा बेथानचोक खबर डटकम संचालनमा ल्याइएको हो । यहाँहरुको माया, साथ एवम् सहयोगले हामी आज पाँचौं बर्ष पार गरेर छैठौं बर्षमा प्रवेश गर्न सफल भएका छौं । पाँचौं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण पाठक, श्रोत...

खसी चोर पक्राउ

खसी चोर पक्राउ
  काभ्रेपलान्चोक - कुशादेवीमा बोका खसी चोर्ने समुहलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् । बिहीबार बिहान ३ बजे पनौती नगरपालिका वडा नं ३ कुशादेवीमा बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा एउटा कालो बोका सहित चोरलाई स्थानीयले फेला पारेका थिए । पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रित प्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल जिल्ला का...

धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव सम्पन्न

धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव सम्पन्न
काभ्रेपलान्चोक - धुलिखेल ८ बडाल गाँउ स्थित बिनायक बाल आधारभुत विद्यालयको २४ औं वार्षिक उत्सव समारोहको उद्घाटन धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्यान्जुले गर्नु भएको थियो । समारोहमा बोल्दै नगर प्रमुख ब्यान्जुले सामुदायिक विद्यालयले स्तरीय गरिखाने शिक्षा प्रदान गरेकाले सबै अभिभावकले आफना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने बताउनु भयो । उहाँलेनगरपालिकाले गरीब निवारण,भौतिक पूर्वाधा...

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक, हेर्नुहोस् सूचि

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक, हेर्नुहोस् सूचि
तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन ...