अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित

अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित
काभ्रेपलान्चोक - नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेपलान्चोकको छैटौं जिल्ला भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्र स्थाई समिती सदस्य यवम मजदुर फ्याक्सन इन्चार्ज जय पुरी घर्तिको प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज होम बहादुर खुलालको अध्यक्षतामा भएको हो । कार्यक्रममा काभ्रे जिल्ला बाट निर्वाचित हुनुहुने सुर्यमान दोङ, मि...

नेपाल शिक्षक संघ काभ्रेमा शम्भुको नेतृत्व सर्वसम्मत

नेपाल शिक्षक संघ काभ्रेमा शम्भुको नेतृत्व सर्वसम्मत
बनेपा - नेपाल शिक्षक संघ काभ्रेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नवौं जिल्ला अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधी समेत सर्वसम्मत भएको हो । समितिकोको उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ) मा महे...

कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारणसभा सम्पन्न

कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारणसभा सम्पन्न
बनेपा – काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा २०७६ सालमा स्थापना भएको कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाको उद्घाटन समाजसेवी, शिक्षा प्रेमी, पुर्व जि.शि.अ. डा. चन्द्र प्रसाद लुइँटेलले गरेका थिए । साधारणसभाको कार्यक्रममा प्रमुख अतिथि लुइँटेलले सामाजिक अभियानमा कोशिपूर्व एकता समाज काभ्रेले खेलेको भुमिका अत्यन्तै राम्रो रहेको बताउँदै आग...

मण्डनदेउपुर ३ र १० मा पनि मिसन ग्रासरूट अभियान शुरु

मण्डनदेउपुर ३ र १० मा पनि मिसन ग्रासरूट अभियान शुरु
काभ्रेपलान्चोक - नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ३ र १० मा शु्क्रबार वडास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्न योजनाहरु बनाएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं.३ मा बागमती प्रदेश कमिटी सदस्य ऋषिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । वडा कमिटी अध्यक्ष भ...

सासस नेपालको वार्षिक उत्सवमा निशुल्क स्वास्थ शिविर साईट संचालक

सासस नेपालको वार्षिक उत्सवमा निशुल्क स्वास्थ शिविर साईट संचालक
कृष्ण रसाइली  साथ सहयोग समर्थन नेपालले आफ्नो बार्सिक उत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकामा अवस्थित एक बाल आश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । “सयौं पाइला एउटै चाल, दु:खको साथी साथ सहयोग समर्थन नेपाल” भन्ने मुलभुत उद्देश्य र अभिभाराका साथ लामो समय देखि लोककल्याणकारी सामाजिक कामहरुमा सक्रिय हुँदै आइरहेको संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा २०७९, फागुन २७ गतेको शनिबारको दिन गोकणेश...

बादेको वडामा शाक्य ‘मिसन ग्रासरुट’ अभियान बनेपा- ९ मा विषेश हुने

बादेको वडामा शाक्य ‘मिसन ग्रासरुट’ अभियान बनेपा- ९ मा विषेश हुने
काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ मा नेकपा एमाले वडाकास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य तथा निवर्तमान मेयर विधासुन्दर शाक्यको आतिथ्यतामा बैठक सम्पन्न भएको हो । नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अन...

प्रहरी कार्यालय मंगलटारले लियो बुद्धचित्ताको दाना नियन्त्रणमा 

प्रहरी कार्यालय मंगलटारले लियो बुद्धचित्ताको दाना नियन्त्रणमा 
काभ्रेपलान्चोक - ईकाला प्रहरी कार्यालय मंगलटारले बुद्धचित्ताको दाना नियन्त्रणमा लिएको छ । पछिल्लो समय नयाँ प्रहरी प्रमुख आएसँगै मंगलटार प्रहरी कार्यालयले आफ्नो सक्रियता बढएको देखिन्छ । बीपी राजमार्गमा चेकिङको क्रममा तेमाल गाउँपालिका र्भोज्याङबाट आएको यात्रुबाहकबाट प्रहरीले बुद्धचित्ताको दाना नियन्त्रणमा लिएको प्रहरी कार्यालयले काभ्रे प्रेस लाई जानकारी दिएको छ । र्भोज्याङबाट बनेपा आउँदै गरेको...

ईलाका प्रहरी कार्यालय मंगलाटारले लियो अबैध पावडर दूध नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय मंगलाटारले लियो अबैध पावडर दूध नियन्त्रणमा
  काभ्रेपलान्चोक - ईलाका प्रहरी कार्यालय मंगलाटारले अवैध रुपमा भन्सार छली गरि ओसारपसार गरिएको सामाग्री बरामद गरेको छ । पछिल्लो समय मंगलाटार प्रहरीले आफ्नो गतिविधि सक्रिय रूपमा बढाएको छ । ईलाका प्रहरी कार्यालय मंगलाटारको प्रमुख प्रहरी निरीक्षक पञ्च लाल गोलेको कमाण्ड खटेको प्रहरी टोलीले सार्वजनिक यात्रुबाहक सवारी साधनहरु चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली गरि ओसारपसार गरिरहेको अवस्थामा ...

नमोबुद्ध नगरपालिका कृषि रणनीति तयार गर्दै

नमोबुद्ध नगरपालिका कृषि रणनीति तयार गर्दै
भकुण्डेवेशी  -  नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटन  हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । नगरको वर्तमान कृषिको वस्तुस्थिती विश्लेषणसहित आगामी बर्षका लागि आवद्यिक योजना, रणनीति तर्जुमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सबै क्षेत्रमा योजनावद्ध...

भुम्लु गाउँपालिका अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङको सक्रियता बढेसंगै लिखत श्रेष्ता उतार्न सुरु, अब लालपुर्जा पाउने आशमा वडा बासी

भुम्लु गाउँपालिका अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङको सक्रियता बढेसंगै लिखत श्रेष्ता उतार्न सुरु, अब लालपुर्जा पाउने आशमा वडा बासी
काभ्रेपलान्चोक - जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले भुम्लु गाउँपालिकाको दुई वटा वडामा बर्षैदेखि समस्यामा रहेको लालपूर्जा समाधानका लागि काम थालेको छ । लालपूर्जा वितरणका लागि जिल्ला नापी कार्यालयले दुई वटा वडाको लिखत आवश्यक भएको बताएपछि जिल्ला मालपोत कार्यालयले लिखत श्रेष्ता उतार्न सुरु गरेको हो । आज साँझाबाट काम थालिएको छ । २०३६ सालदेखिको लिखत उतार्ने काम थालेको बताइएको छ । २०३६ सालय यता...