नमोबुद्धमा व्यवसाय दर्ता अभियान सञ्चालन
नमोबुद्ध - नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ । प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार, विना दर्ता व्यवसाय सञ्चालन गरिएको पाइए प्रचलित कानून अनुसार कार्वाही गरिनेछ । नगरपालिकाले व्यवसाय दर्ता गर्नको लागि सचेतना समेत सञ्चा...