नेपाली कांग्रेस बनेपाले गर्यो बधाई तथा सम्मान
काभ्रे - नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले हिजो शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा नेपाली कांग्रेसको विभिन्न संस्थाहरुमा आवद्ध व्यक्तिहरु लाई सम्मान गरेको छ।
नेपाली कांग्रेस बनेपाले शनिवार औपचारिक कार्यक्रम नै गरेर बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा लगायत नेपाली कांग्रेसको विभिन्न संस्थाहरु सँग आबद्ध ब्यक्तिहरु लाई सम्मान गरेको हो ।
बनेपाम...