मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन रोग विरुद्ध निःशुल्क खोप सप्ताह शुरु

मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन रोग विरुद्ध निःशुल्क खोप सप्ताह शुरु
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह शुरु गरेको छ । नगरपालिकाले आजबाट १२ वटै वडामा सप्ताह ब्यापी निःशुल्क खोप अभियान सञ्चालनमा ल्याएको हो । खोप सप्ताहका लागि १० जना पशु सेवा प्राविधिक परिचालित छन् ।लवडा नम्बर ३ र ४ तथा ७ र ८ हेर्न गरी एक÷एक जना प्राविधिक खटाइएको छ भने बाँकी प्रत्येक वडामा एक÷एक जना प्राविधिक ...

भारतिय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’अब नेपालमा

भारतिय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’अब नेपालमा
 विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छा...

साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन

साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन
साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम 'आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा. रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन । लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन । गीतकार दिलिप योञ...

गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि जित्न सफल भए लाक्पा छिरीङ शेर्पा

गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि जित्न सफल भए लाक्पा छिरीङ शेर्पा
काठमाडौं : गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को तेस्रो खेल सम्पन्न भएको छ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेल मंगलबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा लाक्पा छिरीङ शेर्पाले प्रथम स्थान हासिल गर्नुभएको थियो भने वाङदी शेर्पा र शक्ति राइ द्वितीय र तृतीय हुनुभएको थियो। बिजेताहरुले क्रमश: २५, १५ र ...

शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री

शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री
धुलिखेल–१० स्थित शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ३ वटा, पल्स अक्सिमिटर ५ वटा, २ थान थर्मल गन, सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थान वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायको उपस्थितीमा स्वास्थ्य चौकी इञ्चार्ज बलराम...

नमोबुद्ध नगरपालिकाले लम्पी स्किन पीडित कृषकलाई प्रतिभैसी ७ हजार र प्रति गाई ५ हजार राहत दिने

नमोबुद्ध नगरपालिकाले लम्पी स्किन पीडित कृषकलाई प्रतिभैसी ७ हजार र प्रति गाई ५ हजार राहत दिने
भकुण्डे - गाई भैसीमा महामारीको रुपमा फैलिएदै गएको लम्पी स्किन रोगबाट पशु क्षति बेहोरेका कृषकलाई नमोबुद्ध नगरपालिकाले विपद व्यस्थापन कोषबाट राहत उपलव्ध गराएको छ । विपद् व्यवस्थापनको लागि राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ मा भएको व्यवस्था अनुसार राहत  व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए । ‘विपदमा पशु क्षति व्यहोर्ने कृषकलाई नियमित राहत व्यवस्था गर्दै आएका छौं,’ नगर प्रमुख कुनसाङ...

बनेपा महोत्सव असोज १९ गते देखी कार्तिक ४ गते सम्म हुँदै

बनेपा महोत्सव असोज १९ गते देखी कार्तिक ४ गते सम्म हुँदै
काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब बीबीसी बनेपाको आयोजनामा आगामी असोज १९ गतेदेखि कार्तिक ४ गते सम्म ‘बनेपा महोत्सव–२०८०’ हुनेभएको छ । क्लबले आयोजना गर्न लागेको यो चौथो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने  चौथो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ गर्न लागिएको क्लबले जनाएक...

भैरवकुण्डको जल जगवैजेश्वर हुदै कुशेश्वर महादेवको शिरमा 

भैरवकुण्डको जल जगवैजेश्वर हुदै कुशेश्वर महादेवको शिरमा 
भकुण्डेवेशी -  नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको छ । भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय लगायत अन्य व्यक्ति तथा संघसंस्थाको सहयोगमा कलश यात्रा गर्दै भैरवकुण्डबाट लगिएको जल नौबिसे स्थित जगबैजेश्वर महादेव र कुशेश्वर महादेवमा सेचन गरिएको हो ।  स्थानीय समाजसेवि इ...

लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु, भूमि पूजा सम्पन्न

लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु, भूमि पूजा सम्पन्न
  काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिइएको लुम्बिनीमा बन्न लागेको विहारको भूमि पूजा गरिएको छ । आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले बताए । विहार फक्रिएको कमलको फूलको आकारमा निर्माण हुनेछ । बौद्ध धर्म गुरुहरूले भूमि पूजाका क्रममा विहारको जग खनेका छन्...

नियमनकारी निकायले अनुगमनमा वेवास्ता गरेका कारण सहकारीमा समस्या आएको हो : रामचन्द्र भट्टराई (आर्सी) सचीव शिक्षक हित साकोस

नियमनकारी निकायले अनुगमनमा वेवास्ता गरेका कारण सहकारीमा समस्या आएको हो : रामचन्द्र भट्टराई (आर्सी) सचीव शिक्षक हित साकोस
काभ्रेको शिक्षा क्षेत्रमा एक सुपरिचित नाम हो रामचन्द्र भट्टराई (आर्सी) । विगत लामो समय देखी शिक्षण पेशा लाग्नु भएको भट्टराई हजारौं विद्यार्थीको मार्ग दर्शक हुनु भएको छ । उहाँ हाल शिक्षक हित साकोस बनेपाको सचिव पनि हुनुहुन्छ । शिक्षक अनि सहकारीमा भन्ने विषय पनि आउने गर्दछ । शिक्षकहरुको हितको लागि नै स्थापित संस्था भएको कारण यो सामान्य विषय रहेको उहाँको भनाइ छ । पाँचथर जिल्लाको च्याङथापुमा जन्मनुभएको...