बनेपा महोत्सवको छैठो दिन भोलि कल्पना दाहाल र रमेश प्रसाईको धमकेदार प्रस्तुति रहने 

बनेपा महोत्सवको छैठो दिन भोलि कल्पना दाहाल र रमेश प्रसाईको धमकेदार प्रस्तुति रहने 
 बनेपाको उग्रेश्वर मन्दिर प्राङगणमा जारी बनेपा महोत्सव २०८० मा भोलि बुधवार गायक रमेश प्रसाई र गायिका कल्पना दाहालको लाईभ दोहोरी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । 'हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान' भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्...

काठमाडौंको बसन्तपुरमा सुविधा सम्पन्न होटल इडेन एण्ड स्पा संचालनमा

काठमाडौंको बसन्तपुरमा सुविधा सम्पन्न होटल इडेन एण्ड स्पा संचालनमा
काठमाडौंको ओमबहाल बसन्तपुरमा सुविधा सम्पन्न होटल ईडेन रेष्टुरेन्ट एण्ड स्पा संचालनमा आएको छ। काठमाडौंको मुटु न्युरोड बसन्तपुरमा पर्यटकीय गन्तव्य न्युरोड, ठमेल असन संगै अतिथिहरुलाई पायक पर्ने र मनोरंजन प्राप्त हुने, घुमघाम गर्न सहज र पर्यटकीय हिसाबले महत्वपुर्ण स्थानमा सेवा दिने भन्दै उक्त होटेल सन्चालनमा ल्याइएको हो I त्यसैगरी संचालक दिल बहादुर बुढाका अनुसार होटलमा बस्नको लागि १६ वटा सुविधा सम्...

राजन थापालाई एकै स्टेजमा तीन राष्ट्रले गर्यो सम्मान

राजन थापालाई एकै स्टेजमा तीन राष्ट्रले गर्यो सम्मान
    काठमाडौं । दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ को अवसरमा समाजसेवी एवं पत्रकार राजन थापा सम्मानित भएका छन् । बुधबार देखि सुरु भएको ह्विलचियर क्रिकेट एसिया कपको समापन कार्यक्रममा समाजसेवी थापालाई भारत र सह आयोजक नेपालले सम्मान गरेको हो । यस्तै, आयोजक पाकिस्तानबाट भने उनलाई मायाको चिनो प्रदान गरिएको थियो ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगितामा आयोजक पाकिस्तान, स...

बनेपा महोत्सवमा भोलि पाचौं दिन दुर्गेश थापा, बेनिसा पौडेलले धमका मचाउदै

बनेपा महोत्सवमा भोलि पाचौं दिन दुर्गेश थापा, बेनिसा पौडेलले धमका मचाउदै
बनेपा महोत्सव २०८० मा भोलि पाँचौ दिन मंगलवार दुर्गेश थापा, बेनिसा पौडेल ,सुरेन्द्र श्रेष्ठ , उत्कर्ष दाहाल ,रमेश श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) ले जनाएको छ । बनेपाको उग्रेश्वर मन्दिर प्राङगणमा बनेपा महोत्सव २०८० चौंथो संस्करण सुरु भईरहेको छ ।असोज १९ गतेबाट सुरु भएको महोत्सव कार्त्तिक ४ गतेसम्म संचालन हुनेछ ।     ...

काठमाडौँ महानगरपालिकालाई विकल्प र समस्या समाधान सहितको सुझाव

काठमाडौँ महानगरपालिकालाई विकल्प र समस्या समाधान सहितको सुझाव
सञ्चारकर्मी एवम् पत्रकार सन्तोष प्रसाद तिवारीले बढ्दो ट्राफिकीङ, अव्यवस्थित सहरीकरण र उच्च जनघनत्वलाई न्युनिकरण गर्न मिल्ने किसिमकाे सुझाव र विकल्प सहितको नाै वटा बुँदाहरु काठमाडौँ महानगर पालिकालाई बुझाएका छन्। सुझाव पत्र २०८० असार २२ गते बुझाएका थिए भने, अहिले पुर्ण उक्त सुझाव र विकल्प सहितको पत्रलाई स्मरण गराउँदै महानगरपालिकालाई ध्यानाकर्षण गराएका हुन्। नौ वटा बुँदा सहितको सुझाव पत्रको मुल भुत स...

बनेपा महोत्सवको आज चौंथो दिन प्रतिमा अर्याल, मानस राज , विशाल थिङ, श्रवण कुमार रिमालको प्रस्तुति रहने

बनेपा महोत्सवको आज चौंथो दिन प्रतिमा अर्याल, मानस राज , विशाल थिङ, श्रवण कुमार रिमालको प्रस्तुति रहने
बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा असोज १९ गते देखि बनेपा महोत्सव -२०८० चौंथो संस्करण शुरु भईरहेको छ । 'हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान' भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति भईरहेको छ । आज सोमवार २२ गते प्रतिमा अर्याल, मानस राज , विशाल थिङ, श्रवण कुमा...

बनेपा महोत्सवको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठले तहल्का मच्चाउदै 

बनेपा महोत्सवको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठले तहल्का मच्चाउदै 
बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा असोज १९ गते देखि बनेपा -२०८० चौंथो संस्करण शुरु भईरहेको छ । 'हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ जारी बनेपा महोत्सव २०८० मा प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय प्रतिभाहरुको बेजोड प्रस्तुती भईरहेको छ ।महोत्वसको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठ (मेलोडी) लग...

बडा दशै र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान प्रतियोगिता संचालन

बडा दशै र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान प्रतियोगिता संचालन
बनेपा - नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाले एक पछि अर्को गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । केही दिन अगाडि सम्पन्न तिज फोटो प्रतियोगिता गित गरेको थियो भने अहिले बडा दशै र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान प्रतियोगिता गरिरहेको छ । केही दिन अगाडि बाट संचालन भएको शुभकामना प्रतियोगिता दबिएको, पिल्सिएको अनि हेपिएको तपाईंको आवाजलाई समाजमा व्याप्त, बेथिति, विकृती, बिसंगत...

मनकामना बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधरणसभा शनिबार सम्पन्न

मनकामना बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधरणसभा शनिबार सम्पन्न
काभ्रे - मनकामना बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । बनेपा स्थित पञ्चकन्या वैंकुटमा शनिबार साधारणसभा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएक...

काभ्रे कराते एकेडेमीको बेल्ट टेस्ट कार्यक्रम शनिबार सम्पन्न

काभ्रे कराते एकेडेमीको बेल्ट टेस्ट कार्यक्रम शनिबार सम्पन्न
बनेपा - काभ्रे कराते एकेडेमीको बेल्ट टेस्ट कार्यक्रम शनिबार सम्पन्न भएको छ । गौतम मानन्धरको सभापतित्वमा, बनेपा नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष तथा नगरको कार्यबाहक नगर प्रमुख हिटलर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बेल्ट टेस्ट कार्यक्रममा १३० जना खेलाडीहरुको सहभागिता रहेको थियो । हवाइट बेल्टमा युनिका थापा मगर र अबिन लामा उत्कृष्ट भएका थिए भने सम्रट भण्डारी र दिपिशा खड्का अरेन्ज ...