मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक बजार अनुगमन थालेको छ । उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको अगुवाईमा आज कुन्ताबेसीबाट बजार अनुगमन प्रारम्भ गरिएको हो । पहिलो दिन कुन्ताबेसीका किराना, तरकारी, फलफूल, मिठाई पसल, मासु पसल, खाद्यन्न पसल, हार्डवेयर पसलको अनुगमन गरिएको छ । केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो । ‘चाडपर्वमा बजारमा कि...

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान
अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा "साहित्य सम्मान-२०८०" बाट सम्मानित भएकी छिन्। डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो। पावर इनटरनेशनल मिडिया नेपाल (पीम नेपाल...

नेपाली र मैथिली भाषाका वेव सिरिज “आरती” को ट्रेलर सार्वजनिक

नेपाली र मैथिली भाषाका वेव सिरिज “आरती” को ट्रेलर सार्वजनिक
मधेशमा बढ्दो हत्या हिंसा र बलात्कारमा आधारित बेव सिरिज आरतीको ट्रेलर सार्वजनिक भएको छ । युवा निर्देशक रोसन दासको निर्देशनमा एक साथ नेपाली र मैथली भाषामा सो बेव सिरिजको ट्रेलर सार्वजनिक गरेका छन । खासमा पच्छिलो समय जनकपुरकी आरती साहको हत्या, हिंसा र बलात्कारको घटनालाई आधार बनाएर बनाइएको यो बेव सिरिजले सबैको मत जित्ने अपेक्षा गरिएको छ । मैथली भाषका लागि राकेश साह निर्माता बनेका छन । सुरुमा नेपाल...

कालापानी साना किसान कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

कालापानी साना किसान कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
बेथानचोक–२, ढुंखर्कमा रहेको भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले अधिकांश जनताले बसोवास गर्ने सुविधाविहीन, गरिबी तथा अशिक्षा, बेरोजगारी, अर्धबेरोजगारी जस्ता समस्या भएका ग्रामिण भेगमा कृषि सहकारीले पुर्याएको टेवा प्रशंसनीय भएको भन्...

सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८०

सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८०
बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको आयोजनामा सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० को गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं. ४ मा अवस्थित तिप्चोक खेल मैदान एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिका भित्रका प्रतिभाहरुबीच प्रतिस्पर्धा गराउँदै प्रतिभाहरु उत्पादन गर्न यस प्रकारक...

सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न

सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - बिजया दशमी शुभ दिपावली नेपाल सम्वत तथा छठ पर्वहरुको अवसरमा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाद्वारा कला संस्कृति र मौलिकता जगेर्ना गर्ने उदेश्यले आयोजित शुभकामना आदानप्रदान प्रतियोगिता २०८० का सहभागीहरु लाई पुरस्कार वितरण शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलको सभापतित्वमा, नेपाल...

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
राजन थापा / काठमाडौं तारकेश्वर नगरपालिकामा चाडपर्वलाई लक्षित शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ को आयोजनामा बालजु वृतको सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । तारकेश्वर नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष श्याम कृष्ण सापकोटाको सभापतित्वमा, तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्...

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्याहरु समाधान गर्दै नगर प्रमुख महर्जन

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्याहरु समाधान गर्दै नगर प्रमुख महर्जन
  राजन थापा/ काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमानामा संगला खोला पुलको शिलान्यास गरिएको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले शिलान्यास गर्नु भएको हो । आयोजना सम्पन्न २०८१ असार पन्ध्र गते सम्म रहेको छ भने कुल लागत ३,२३, ६०, ४०९ रहेको छ । उक्त पुल निर्माण ठेक्का पुष्पाजली बिल्डर्स प्रालीले पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक...

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्यहरु समाधान गर्दै नगर प्रमुख महर्जन

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्यहरु समाधान गर्दै नगर प्रमुख महर्जन
राजन थापा/ काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमानामा संगला खोला पुलको शिलान्यास गरिएको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले शिलान्यास गर्नु भएको हो । आयोजना सम्पन्न २०८१ असार पन्ध्र गते सम्म रहेको छ भने कुल लागत ३,२३, ६०, ४०९ रहेको छ । उक्त पुल निर्माण ठेक्का पुष्पाजली बिल्डर्स प्रालीले पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष बिदुर स...

नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट, निवाङ्ग लामा र जेल्मा छिरिङ्ग लामा उत्कृष्ट खेलाडी घोषित

नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट, निवाङ्ग लामा र जेल्मा छिरिङ्ग लामा उत्कृष्ट खेलाडी घोषित
काभ्रेपलान्चोक - आज शनिवारको दिन नेपाल सितोरियो कराँते डोजो संघले नमोबुद्ध ताम्सालिङ डोजोको बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे शाखा अन्तर्गत ताम्सालिङ डोजो, नमोंबुद्ध नगरपालिकामा १७ जना जुनियर खेलाडीहरुको ग्रेडिङ (बेल्ट टेस्ट ) कार्यक्रम सम्पन्न गरेको हो। ताम्सालिङ डोजोको प्रमुख रण वहादुर तामाङको सभापतित्वमा, नेपाल कराते महासंघ काभ्रेको अध्यक्ष प्रताप वैद्य प्रमुख अतिथी रहनु भएक...