पनौतीमा १ लाख पुरस्कार राशीको योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा
पनौती नगरपालिकामा असोज २० गतेदेखी कातिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० गतेदेखी कातिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतिक महतले जानकारी दिनुभयो ।
महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२...