काभ्रेको बनेपामा खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न, चौधरी प्रथम

काभ्रेको बनेपामा खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न, चौधरी प्रथम
  काभ्रेपलान्चोक - लायन्स क्लब अफ काभ्रे बनेपा र लियो क्लब अफ बनेपाको संयुक्त आयोजनामा खुल्ला चेस (बुद्धिचाल) प्रतियोगिता सम्पन्न भएको छ। लियो अफ वनेपाकि प्रेसिडेन्ट लियो प्रतिभा तुलाधरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । लायन्स इन्टरनेशनल ३२५ जिको सेकेन्ड भिडिजी लायन्स बिधान जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बनेपाको चिया टायम,गोदमचोकमा सम्पन्न प्रतियोगितामा काभ...

स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न

स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न
पनौती जेसीजको आयोजना र यश्वशी युवा समाज तथा SRHRxMenstrual Hub को प्राविधिक सहयोगमा पनौती नगरपालिका वडा नंं ७ स्थित पनौती जेसीजको सभाकक्षमा एक दिने महिनाबारी सुरक्षा र पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न भयो । पनौती जुनियर जेसीजका उत्कृष्टा श्रेष्टले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गित सामुहिक रुपमा गाए पछि पनौती जेसीजका उपाध्यक्ष जेसी इन्दिरा नापितले ज...

गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक

गुरूदेव कामतको प्रेमको नशा सार्वजनिक
राजन थापा/काठमाडौं काभ्रेपलान्चोक - लामो समयको प्रतिक्षा पश्चात नेपाली सांगीतिक जगतमा नौलो आयाम लिएर शास्त्रीय सङ्गीत शाधक संगीत गुरू श्रद्धेय श्री गुरूदेव कामतज्यू अत्यन्तै सुमधुर र कर्णप्रिय गजल "प्रेमको नशा" लिएर आउनु भएको छ । गीत तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो गजलमा संगीत तथा स्वर गुरूदेव कामतज्यूको रहेको छ भने भिडियोमा गुरूदेव स्वयंको साथै हिस्सी शाह,साइटतबला- राजेश मल्लिक साइटता...

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान

स्थापना दिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा रक्तदान, ३१ जनाले गरे रक्तदान
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरेको छ । स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा ३१ जनाल रक्तदान गरेका हुन् । नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी...

२४ गतेको निम्ता दिन घरघर जाँदै मण्डनदेउपुर एमाले

२४ गतेको निम्ता दिन घरघर जाँदै मण्डनदेउपुर एमाले
  कुन्तावेशी, आगामी मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा हुने एमालेको बिशाल सभाको तिब्र तयारीमा एमाले मण्डनदेउपुर लागि परेको छ । नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गतको सभा आगामी मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा भब्य रुपमा हुने भएपछि जसको तयारीमा एमाले काभ्रे र मण्डनदेउपुर कमिटी...

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने
काठमाडौं – निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो । उक्त अवार्ड...

क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
क्यापिटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना  

संकल्प यात्राको सभा कुन्तावेशीमा–एमाले काभ्रे स्वागतको तयारीमा

संकल्प यात्राको सभा कुन्तावेशीमा–एमाले काभ्रे स्वागतको तयारीमा
बनेपा, नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गतको सभा आगामी मंसिर २४ गते काभ्रेमा भब्य रुपमा हुने भएको छ । जसको तयारीमा एमाले काभ्रे लागेको छ । बिहिबार नेकपा एमाले काभ्रेको विस्तारित बैठक बसी तयारीलाई तिब्रता दिएको हो । जिल्ला अध्यक्ष अशोक ब्याञ्जूको अध्यक्षतामा बसेको बैठकले मंसिर २४ गते मण्डनदेउपुरको कुन्ताबेशीमा...

“दोस्रो मण्डनदेउपुर बहस -२०८०” हुँदै

“दोस्रो मण्डनदेउपुर बहस -२०८०” हुँदै
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकामा नाल्दुम नगरकोट जुनियर जेसिजको आयोजनामा अन्तर विद्यालय स्तरिय नमुना नगर सभा प्रणालीमा “दोस्रो मण्डनदेउपुर बहस -२०८०” हुँदै छ । जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो, अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन । यो संस्थाको केन्द्र विन्दु व्यक्ति –अर्थ...

बहुआयमिक फाइदाको लागि खर्क व्यवस्थापन सम्बन्धित निति र संस्थागत संरचनाहरु राष्ट्रिय कार्यशाला गोष्ठी धुलिखेलमा

बहुआयमिक फाइदाको लागि खर्क व्यवस्थापन सम्बन्धित निति र संस्थागत संरचनाहरु राष्ट्रिय कार्यशाला गोष्ठी धुलिखेलमा
काभ्रे । बहुआयमिक फाइदाको लागि खर्क व्यवस्थापन सम्बन्धित निति र संस्थागत संरचनाहरु राष्ट्रिय कार्यशाला गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ । इसिमोडको आयोजनामा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्वागत मन्तव्य कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको सह-सचीव सुर्य पौडेलले राखेका थिए । इसिमोडका सिर्जना ...