पाँचखाल जेसीजको पाँचखाल नगरस्तरीय शिक्षक भलिवल प्रतियोगिता सम्पन्न
प्रतियोगितामा श्री पाल्ञ्चोक भगवती मावि ,भगवती मावि ,जनता मा वी, श्रीराम मा वी, भक्रम देवी मा वी, सर्वमंगला मा वी, गणेश मा वी, आजात मावी, महांकाल मावी,गोल्डेन फ्युचर इङलिस बोर्डिङ स्कुल गरि १० बिद्यालयले भाग लिएका थिय ।
प्रतियोगितामा गणेश मावी चौथो भएको छ। यस्तै महांकाल मा वी तेस्रो, आजात मा वी दोस्रो र श्री पलाञ्चोक भगवती मा वी प्रथम भएको छ। प्रतियोगिता पाँचखाल जेसिसले आयोजना गरेको हो। प्रतियो...