बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न
काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा बौद्ध वृद्धा आश्रममा भएको एकदिने दन्त शिविरमा २० जना आश्रमका आमा बुबाहरुले सेवा लिएका थिए ।
आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्...