बेथानचोकमा आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

बेथानचोकमा आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता
च्याल्टी । शुक्रबार २० पौष बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम कृष्ण गोपाल मा.वि. द्वितीय एवम् भूमिमाता मा.वि. तृतीय भएको छ । यस्तै चक्रेश्वर मा.वि.ले सान्त्वनामा चित्त बुझाएको छ । यस्तै चित्रकला ( कक्...

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको लागि नेपालको उत्कृष्ट परामर्शदाता क्यानेडियन स्टडी सेन्टर

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको लागि नेपालको उत्कृष्ट परामर्शदाता क्यानेडियन स्टडी सेन्टर
इटहरी । शैक्षिक परामर्शदाताको रुपमा राष्ट्रियस्तरमा मान्यता पाएकाे क्यानेडियन स्टडी सेन्टरले नेपालको पूर्वी क्षेत्र इटहरीमा शाखा कार्यालय स्थापना गरेको छ । क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको लागि नेपालको उत्कृष्ट परामर्शदाता कम्पनीको रुपमा स्थापित क्यानेडियन स्टडी सेन्टरले विद्यार्थीको सुविधाको लागि काठमाडौं लगायत नेपालको विभिन्न स्थानमा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । विषेशगरी पूर्वी क्षे...

काभ्रे प्रेसको सल्लाहकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

काभ्रे प्रेसको सल्लाहकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान
काभ्रेपलान्चोक - सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईल...

भुम्लुमा राष्ट्रपति रनिङ शिल्ड, १४ विद्यालयका झण्डै ७०० विद्यार्थीहरु सहभागी

भुम्लुमा राष्ट्रपति रनिङ शिल्ड, १४ विद्यालयका झण्डै ७०० विद्यार्थीहरु सहभागी
  सल्ले - ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ भुम्लु गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता बिहीबार देखि भुम्लु-५ सल्लेमा सुरु भएको छ ।भुम्लु गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष अंचल लामाको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्य, भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, उपाध्यक्ष जितेन्...

जिल्ला सहकारी संघको आयोजनामा अभिमूखिकरण कार्यक्रम

जिल्ला सहकारी संघको आयोजनामा अभिमूखिकरण कार्यक्रम
काभ्रेपलान्चोक -  जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा मण्डनदेउपुर नगरपालिकामा रहेका सहकारी संस्थाहरुका लागि एक दिने नगरस्तरीय सहकारी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. का शिक्षा तालिम तथा व्यवस्थापन उप समितिका संयोजक तथा संघका सञ्चालक ठाकुरनाथ अधिकारीको शभापतित्वमा भएको हो । कार्यक्रममा ...

अंग्रेजी नयाँ वर्षसँगै टोपी दिवसको चर्चा

अंग्रेजी नयाँ वर्षसँगै टोपी दिवसको चर्चा
जनवरी १ अर्थात् पुस १६ गते ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यही पुस १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अ...

बेथानचोकस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बेथानचोकस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् । गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माध्यमिक विद्यालयले र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय पार्थलीले दोस्रो स्थानमा चित्त बुझाए । तृतीय स्थानमा छात्रतर्फ भिमसिनेश्वर माध्यमिक विद्यालय तृतीय ...

दोलालघाटमा ५ वर्षीया बालिका रोजिना खड्गीको पोखरीमा ढुबेर मृत्यु

दोलालघाटमा ५ वर्षीया बालिका रोजिना खड्गीको पोखरीमा ढुबेर मृत्यु
  काभ्रेपलान्चोक - भुम्लु गाउँपालिका–१० दोलालघाटमा ५ वर्षीया बालिका खेल्ने क्रममा पोखरीमा डुबेकी छन् । धुलिखेल नगरपालिका–६ घर भई हाल भुम्लु गाउँपालिका– १० दोलालघाट स्थित व्यापार गरि बस्ने बुद्धराम खड्गीको छोरी अंन्दाजी बर्ष ५ की रोजिना खड्गी खेल्ने क्रममा ईन्द्रावती खोला नजिकै रहेको पानी जमेको पोखरीमा ढुबेर मृत्यु भएको छ । प्रहरी चौकी दोलालघाट खटिएको टोलीले उनलाई उद्धार गरेको थियो । अचे...

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं साधारण सभा राजकुमार दाहाल

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं साधारण सभा राजकुमार दाहाल
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार चेतना केन्द्र बनेपा २६ औं साधारण सभा सम्पन्न भएको हो । २६ औं साधारण सभासभामा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा बोल्दै प्रमुख अतिथि खतिवडाले सहकारी क्षेत्रमा देखिएको समस्यालाई सुद्धिकरण गर्ने समय आएको भन्दै उनले गल तग...

आवर स्ट्याण्डर्ड साकोसको एघारौं औ वार्षिक साधारणसभा शनिबार सम्पन्न

आवर स्ट्याण्डर्ड साकोसको एघारौं औ वार्षिक साधारणसभा शनिबार सम्पन्न
बनेपा – आवर स्ट्यार्डड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रजिंतकारको अध्यक्षतामा सम्पन्न भएको छ । शनिबार बनेपाको पार्टी भेन्युमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) अध्यक्ष उद्धव सापकोटाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि सापकोटाले देशको आर्थिक विकासको...