विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरमा उदघोषण तालिम

विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरमा उदघोषण तालिम
भक्तपुर, विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरले ७ दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम दिएको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि नेशनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । साउन ५ गते देखि संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल ...

सहकारीमा कुरा बढी, काम कमी भएका कारण समस्या

सहकारीमा कुरा बढी, काम कमी भएका कारण समस्या
दिलिप शर्मा /अध्यक्ष / जिल्ला सहकारी संघ काभ्रेपलान्चोक  प्रजातन्त्र प्राप्ति पश्चात वाक स्वतन्त्रता भयो । राजनैतिक सचेतनाका कारण पनि मानिहरु खुलेर आफ्ना धारणा राख्न सक्ने भए । देश विदेश धेरै बुझ्न थाले बोल्ने फोरमहरु धेरै बढ्न थाले यसलाई उपलब्धिकै रुपमा लिन सकिन्छ । २०४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात नेपालमा सहकारी संस्थाहरु धेरै संख्यामा दर्ता भएका तथ्यांकहरु देख्न सक्छौं । सानो देश ३४ हजार...

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई
यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्...

मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु

मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु
मण्डनदेउपुर नगरपालिकामा सामूहिक बाख्रा पालन शुरु भएको छ । नगरपालिकाको बाख्रा पकेट क्षेत्र अन्तर्गत वडा नम्बर ११ भाटपोलमा सामुहिक बाख्रा पालन शुरु भएको हो । जय लक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रा पालन थालनि गरेको हो । सामुहिक बाख्रा पालनको आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख वाईबाले बाख्राबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै काम गरेर नमुना...

शरद हुमागाईं जिताउन आग्रह

शरद हुमागाईं जिताउन आग्रह
काभ्रे । मेरो Voice Universe मा उत्कृष्ट ७ प्रतिस्पर्धीमा छनोट भएका पनौती-२ कुशादेवीका शरद हुमागाईं लाई जिताउन पनौती नगरपालिकाले सम्पूर्ण पनौती बासी, देश विदेशमा रहनुभएका नेपाली र सम्पूर्ण नेपाली भाषीहरूलाई आग्रह गरेको छ । विश्वका ५२ देश सहभागि प्रतियोगितामा शीष ७ स्थानमा पुग्नु विजयी हुनु नै हो । यद्यपी प्राविधिक रुपमा पनि सफल गराउन हुनागाईलाई MY INTRA App Download गरि Vote...

पनौती प्रहरीद्धारा मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

पनौती प्रहरीद्धारा मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ
  काभ्रे । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं ८, बडडाँडा घर भई जिल्ला काभ्रेको पनौती नगरपालिका-७ बस्ने वर्ष २२ को सुजन तामाङलाई विभिन्न समयमा चोरी गरेको सामान सहित प्रहरी चौकी पनौतीले पक्राउ गरेको छ । विभिन्न समयमा चोरी भएका घटनाको अनुसन्धानको क्रममा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौती न.पा. वडा नं ४ ज्यालापाटी स्थित विशाल हुमागाईको को...

मण्डनदेउपुर नगरपालिकामा सहकारी खोजी अभियान जारी

मण्डनदेउपुर नगरपालिकामा सहकारी खोजी अभियान जारी
मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको खोजी अभियान जारी राखेको छ । आज वडा नम्बर ८ का तीन वटा सहकारीको स्थलगत अनुगमन गरिएको छ । सहकारी अनुगमनको नेतृत्व उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुमणि नेपालले गर्नुभएको छ । तत्कालिन डिभिजन सहकारी कार्यालयमा यस नगरपालिकाभित्रका १७२ वटा सहकारी दर्ता भएका छन् । त्यस्तै सेवा केन्द्र खोल्ने सहकारी संस्थाको संख्या पनि बढ्दो...

एनआरएनए क्यानडाको काेषाध्यक्षमा समाजसेवी सन्तोष दाहालको उम्मेदवारी घोषणा

एनआरएनए क्यानडाको काेषाध्यक्षमा समाजसेवी सन्तोष दाहालको उम्मेदवारी घोषणा
  काभ्रेपलान्चोक - गैरआवासाीय नेपाली संघ (एनआरएनए) क्यानडाको कोषाध्यक्षमा व्यवसायी तथा समाजसेवी सन्तोष दाहालले उम्मेदवारी घोषणा गरेका छन् । दाहाल नेपालको दुर्गम पूर्वी पहाडी क्षेत्र, माँडी डाडागाउँ,( हालको मादी नगरपालीक) संखुवासभामा जन्मिएको व्यक्ति हुन् । क्यानडामा नेपालीहरुलाई सहयोग गर्दै आएका दाहालले नेपाली नेपालीहरुविच भातृत्व बढाउन, एनआरएनएलाई गतिशिल र पारदर्शी बनाउन आफुले काेषाध्यक्...

एनआरएनए जापानको उपाधक्ष्यमा सचिन श्रेष्ठको उम्मेदवारी

एनआरएनए जापानको उपाधक्ष्यमा सचिन श्रेष्ठको उम्मेदवारी
जापानमा हुने NRNA को निर्वाचनमा सचिन श्रेष्ठले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन । श्रेष्ठले आफ्नो उमेदवार दिरहदा आफ्नो सुभचिन्तक हरुलाइ सहयोग गर्न अपिल गरेका छन ।म सचिन श्रेष्ठ करिब दुई दशक देखी जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न छु । २००८ देखी नै NRNA अभियानमा संलग्न भई २०१७-१९ मा केन्द्रीय सदस्य, २०१९-२१ को लागी सह-कोषाध्यक्षमा रही पूर्ण सक्रियताका साथ, यस अ...

काभ्रेका महिलाको स्वास्थ्य अभियान लियो क्लव अफ काठमाडौ रेसुङ्गा

काभ्रेका महिलाको स्वास्थ्य अभियान लियो क्लव अफ काठमाडौ रेसुङ्गा
कुशादेवी - महिलाको स्वास्थ्यमा हुने समस्या सम्बन्धि सचेतना कार्यक्रम गत शनिवार कुशादेवीमा सम्पन्न भएको छ । लियो क्लव अफ काठमाडौ रेसुङ्गा र जागृत कुशादेवी साकोसको सहकार्यक्रमा सम्पन्न भएको कार्यक्रममा कुशादेवीका ८० भन्दा बढि महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाको स्वास्थ्य सम्बन्धि अनुशिक्षण दिइएको थियो । खासगरी महिनावारीका समय हुने समस्या र त्यसको समधान एवम यौन सम्बन्धि उपयोगि शिक्षाको ...