ट्राफिक सप्ताहको सातौं दिन रक्तदान
काभ्रेपलान्चोक - सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार बनेपाको चारदोबाटोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेल हस्पिटलको प्राविधिक सहयोगमा काभ्रे जिल्ला ट्राफिक प्रहरीले बनेपाको चारदोबाटोमामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहर...