कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न

कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न
प्रभावकारी कर्जा असुली सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ। शुक्रबार बनेपाको पार्टी भेन्युमा काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैक लिमिटेड काभ्रेको संयुक्त आयोजनामा कर्जा असुली सम्बन्धि तालिम सम्पन्न भएको हो। काभ्रेपलान्चोक बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको अध्यक्ष बिधान जोशीको सभापतित्वमा, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्...

जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट

जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट
  काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.-७ मा अवस्थित लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. लाई जिल्लाकै एक उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट भेन्युका रूपमा परिचित गराउने उदेश्यले कार्यक्रम भएको छ। करिब ९ रोपनी क्षेत्रफलमा नेपाली मौलिक कलासंस्कृति झल्कने १०,००० वर्गफीटको सुविधा सम्पन्न हल तथा सबै संरचनाहरु भुकम्प प्रतिरोधी विधि तथा प्रविधिबाट तयार गरिए र एकै समयमा २,५०० जनालाई सेवा उपलब्ध गराउन सक्...

युवा नेता सुजन रायमाझीको जन्मदिन आश्रममा

युवा नेता सुजन रायमाझीको जन्मदिन आश्रममा
  धुलिखेल – युवा विद्यार्थी नेता सुजन जङ रायमाझीले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरूसँग मनाएका छन् । राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला सचिवालय सदस्य एवम् खेलकुद बिभाग प्रमुख सुजन जंङ रायमाझीले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई नगदसहित सरसफाइको सामाग्री हस्तान्तरण गरेर बिहिवार आफ्नो जन्मदिन मनाएका हुन्।...

समाजमा सकारात्मक सन्देश दिदै सर्वोत्थान साकोस, पछिल्लो समयमा पनि सामाजिक उत्तरदायित्वको काम

समाजमा सकारात्मक सन्देश दिदै सर्वोत्थान साकोस, पछिल्लो समयमा पनि सामाजिक उत्तरदायित्वको काम
काभ्रेपलान्चोक - सर्वोत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको ८ औं वार्षिक साधारणसभा आइतबार काभ्रे प्रेस डटकमको सल्लाहकार, नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता, मदानी बिटको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। संस्थाको अध्यक्ष नविनजंग पाण्डेको...

पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - भकुण्डेबेसि जेबेसि जेसिजको १२ औँ तथा भकुन्डेबेसि जुनिएर जेसिजको ९ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नमोबुद्द नगरपालिका भकुन्जेबेसि मा रहेको कुटुम्ब रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष श्रिहरि अधिकारिले बर्ष २०२४ का लागि नव निवार्चित अध्यक्ष खुम भन्डारिलाई सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्य...

शनिबार जनचेतना युवा समुहको २९ साधारणसभा सम्पन्न

शनिबार जनचेतना युवा समुहको २९ साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - जनचेतना युवा समुहको २९ साधारणसभा सम्पन्न भएको छ । आज शनिबार एक कार्यक्रमको बिच साधारणसभा सम्पन्न भएको हो । साधारणसभा वडा अध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा र सस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा सनिवार सम्पन्न भयो। प्रमुख अतिथि सामजिक चेतना फैलाउन,बिकास निर्माणका सवालमा समेत योगदान गरेको बताउदै आगमी दिनमा वडाले सयहेता उपलब्ध गराउने बताउनु भयो। सस्थापक अध्यक्ष ...

काभ्रे प्रेसको सल्लाहकार मोतीराम तिमल्सिना सम्मानित

काभ्रे प्रेसको सल्लाहकार मोतीराम तिमल्सिना सम्मानित
प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधामा योगदान गर्ने नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ। शनिवार बनेपामा आयोजित एक कार्यक्रममा काभ्रे प्रेस डटकमको सल्लाहकार, नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता, मदानी बिटको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायत नौ जना व्यक्तिहरूलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका छन् । प्रतिभा सम्...

आइ.पी.एम्.मैत्री अर्गानिक कृषि उत्पादनको लागि शत्रूजीव कृषि सहकारी संस्थाको सक्रियता

आइ.पी.एम्.मैत्री अर्गानिक कृषि उत्पादनको लागि शत्रूजीव कृषि सहकारी संस्थाको सक्रियता
होमप्रसाद चौंलागाँईं मण्डनदेउपुर नगरपालिका मुलुकको राजधानी काठमाडौंबाट नजिकै रहेको काभ्रेको उर्वर कृषि भूमी हो । कृषि भूमी त यसैपनि हो, यसको अलावा नगरकोटको पर्यटन मण्डनदेउपुरको अर्को आकर्षण पनि । यहाँको उर्वर फाँटहरुमा लगातार ३ बाली अन्न तथा तरकारी उत्पादन हुने गर्दछ । तरकारी बालीको रुपमा आलु, काउली, गोलभेंडा, बन्दाकोपी, करेला, फर्सी, काँक्रो, भिण्डी लगायतका तरकारीहरुको उत्पादन हुन्छ भने अन्न बाल...

सुमन नेपाल राष्ट्रिय सहकारी महासंघको संचालक समिति सदस्यमा निर्वाचित

सुमन नेपाल राष्ट्रिय सहकारी महासंघको संचालक समिति सदस्यमा निर्वाचित
राष्ट्रिय सहकारी महासंघको संचालक समिति सदस्यमा काभ्रेका सुमन नेपाल निर्वाचित भएका छन् । राष्ट्रिय सहकारी महासंघको ३१ औ साधारण सभाबाट नेपाल संचालक समिति सदस्यमा निर्वाचित भएका हुन् । देशभरबाट चुनिने चार खुल्ला सदस्य पदका लागि नेपाल सहित ७ जनाको उम्मेदवारी दर्ता भएको थियो ।   ...

जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न

जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न
  काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बनेपामा विहिबार सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्मानित ब्यत्तित्वहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका उपकुलपति डा.थापाले नेपालमा उपलब्ध शिक्षालाई ब्यवहारी, सिप र प्रविधीयुक्त बनाउने प्...