फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम हुँदै

फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम हुँदै
काभ्रेपलान्चोक - स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजित रेफ्रि प्रशिक्षण कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेलको सनराइज होटलमा शुक्रबार पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको हो। माघ २१ देखि २७ सम्म काभ्रेको धुलिखेलमा आधारभुत जिल्ला स्तरीय रेफ...

४ हजार विद्यार्थीलाई संगठित गराउँदै, आक्रामक रुपमा संगठन विस्तारमा अनेरास्ववियु काभ्रे

४ हजार विद्यार्थीलाई संगठित गराउँदै, आक्रामक रुपमा संगठन विस्तारमा अनेरास्ववियु काभ्रे
  धुलिखेल - नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चोकले जिल्लाका अधिकांश सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको संविधानमा भएका ब्यवस्था तथा संविधान पछि बनेका कानूनहरुका बारेमा ‘गुणस्तरीय र निशुल्क शिक्षा आजको आवश्यकता’ नामक विषयमा बहस पैरवी शुरु गरेको छ । ‘हामी जिल्लाका सबै विद्यार्थीहरुलाई कानूनी साक्षरता सहितको बहस, पैरवीसँगै संगठित गर्ने...

नमोबुद्ध नगरपालिकाको हिउँदे अधिवेशन , जनस्वास्थ्य सेवा विद्येयक पारित

नमोबुद्ध नगरपालिकाको हिउँदे अधिवेशन , जनस्वास्थ्य सेवा विद्येयक पारित
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ । बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका संयोजक विरबहादुर लामाले निर्णयार्थ प्रस्तुत गरेको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन गर्नको लागि बनेको जनस्वास्थ्य सेवा विद्येयक, २०८० सर्वसम्मतले पारित भएको हो । ...

नेपाल उत्पीडीत जातिय मुक्ति समाज वाग्मती प्रदेश कमिटिको दोस्रो पुर्न बैठक सम्पन्न

नेपाल उत्पीडीत जातिय मुक्ति समाज वाग्मती प्रदेश कमिटिको दोस्रो पुर्न बैठक सम्पन्न
  काभ्रेपलान्चोक - नेपाल उत्पीडीत जातिय मुक्ति समाज वाग्मती प्रदेश कमिटिको दोस्रो पुर्न बैठक तथा सम्मान कार्यक्रम संगठनका अध्यक्ष नविन घतानीको सभा अध्यक्षतामा सम्पन्न भएको छ । ललीतपुर स्थित केन्द्रिय कार्यालय च्यासल संगै भुतपुर्व सैनिक हलमा २०८० पौस २४ र २५ गतेका दिन सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा संगठनका अध्यक्ष मनोहर पौडेल विश्वकर्मा र विशेष अतिथिका रुपमा नेकपा एमा...

बेथानचोक जेसीजको अध्यक्षमा मोहन कृष्ण तिमल्सिना

बेथानचोक जेसीजको अध्यक्षमा मोहन कृष्ण तिमल्सिना
काभ्रेपलान्चोक - बेथान्चोक जेसीजले वर्ष २०२४ का लागि निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । वर्ष २०२३ की अध्यक्ष शान्ति खत्रीले वर्ष २०२४ का अध्यक्ष मोहनकृष्ण तिमल्सिनालाई पद हस्तान्तरण गरेकी थिईन् । वर्ष २०२४ का लागि शान्ति खत्री, विनोद तिमल्सिना, प्रदिप आचार्य, डिगमान लामा,...

इन्टेग्रिटी आईकनका सदाचारका बारेमा युवासँग छलफल

इन्टेग्रिटी आईकनका सदाचारका बारेमा युवासँग छलफल
बनेपा- इन्टेग्रिटी आईकन नेपाल २०२३ का पाँच जनाले गरेको उदाहरणीय कार्यको बारेमा काभ्रेका युवासँग छलफल गरिएको छ । बनेपाको सेन्टलब एल्बम एकेडेमीमा बुधबार सो विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अभिभावकसँगै जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख जर्नादन घिमिरे, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक प्रकाश पौडेल तथा विद्यालयका प्...

काभ्रेमा कृषि सहकारीले उत्कृष्ट काम गरेको छ : पूर्वमन्त्री गोकुल बाँस्कोटा

काभ्रेमा कृषि सहकारीले उत्कृष्ट काम गरेको छ : पूर्वमन्त्री गोकुल बाँस्कोटा
    काभ्रेपलान्चोक - उद्यमशिलता र स्वरोजगार, कृषि विकासको आधार भन्ने मुल नाराको साथमा कृषि सहकारी संघ लि. काभ्रेपलान्चोकको आठौं वार्षिक साधारणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री गाेकुल बास्कोटाले काभ्रेमा कृषि सहकारीले उत्कृष्ट काम गरेको बताउँदै सहकारी क्षेत्रलाई थप प्रभावकारी र सहज रुपमा अगाडि बढाउनका लागि सहकारीका सदस्यहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि...

समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन् राजन थापा

समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन् राजन थापा
सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन्, राजन थापा । काठमाडौंको साङ्ला ५ हालको तारकेश्वर नगरपालिका १ मा माता सुन्तल...

सामाजिक अभियान्ता राजन अधिकारीको नेतृत्वमा खानीखोला घर बताउने बेवारिसे सोमबहादुरको उद्धार

सामाजिक अभियान्ता राजन अधिकारीको नेतृत्वमा खानीखोला घर बताउने बेवारिसे सोमबहादुरको उद्धार
बनेपा - खानीखोला १ घर बताउने ३८ बर्षिय सोमबहादुर योञ्जनलाई बनेपाबाट उद्धार गरिएको छ । सामाजिक अभियान्ता राजन अधिकारीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बनेपाले उद्धार गरी मानव कल्याण समाज सेवा घर धुलिखेलमा पठाईएको छ । सोमबहादुर बनेपा तथा आसपासका विभिन्न स्थानमा बेवारिसे अवस्थामा बस्दै आएका थिए । बेवारिसे अवस्थामा फेला परेका सोमबहादुरलाई जाडोको समयमा न्यानो तथा आश्रयका लागि मानव कल्याण समाजको सेव...

विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  काभ्रेपलान्चोक - श्री कल्याणकारी बहु-उद्धेश्यीय सहकारी संस्था लिमिटेडले चौंरीदेउराली गाउँपालिका वडा नं ३ ले समुदायसँग कल्याणकारी कार्यक्रम सम्पन्न गरेको छ l संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका अत्यन्तै बिपन्न जेहेन्दार बिद्यार्थीलाई शैक्षिक राहत कार्यक्रम अन्तर्गत बिपन्न जेहेन्दार बिद्यार्थीलाई शिक्षाबाट बन्चित हुन नपरोस भनेर आवश्यक पर्ने शैक्षिक सामाग्री अभाब नहुने गरि हरेक वर्ष,...