उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि बनेपा काभ्रेको निशुल्क स्वास्थ्य शिविर
काभ्रेपलान्चोक - उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा तथा मेनोपस सोसाइटी काठमाण्डौ, शीर मेमोरियल अस्पताल बनेपा,नेपाल अर्बुद रोग निबारण संस्था बनेपा र बनेपा डाइगोनोष्टिक सेन्टरको प्राबिधिक सहयोगमा संस्थाका महिला शेयर सदस्यहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिंग जांच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविर बाट ५६ जना महिला शेयर सदस्यहरुले जांच गराउनु भई लाभान्वित हुनु भएको थ...