सचेतना नागरिक संस्था नेपालद्वारा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम संचालन हुदै

सचेतना नागरिक संस्था नेपालद्वारा नगरस्तरीय करदाता सचेतना शिक्षा कार्यक्रम संचालन हुदै
काभ्रेपलान्चोक - समाजमा रहेको व्यापक भ्रष्टाचार व्यथिति र अव्यवस्थित प्रकृयालाई जरैबाट उखेलेर फाल्न पर्छ भन्ने मान्यता राखेर गठन भएको सचेतना नागरिक संस्था नेपालले अब स्थानिय तहमा स्थानिय जनतालाई करदाता सचेतना शिक्षा तालिम कार्यक्रममा तारकेश्वर नगरपालिका संग मिलेर काम गर्ने भएको छ । यस भन्दा अगाडि विभिन्न समाज सेवाको काम गर्दै आएको यो संस्थाले केही हप्ता अगाडि वरिष्ठ घाँसे लोक गायक दलबहादुर डङ्ग...

प्रताप वैद्य काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार

प्रताप वैद्य काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी, वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार
  काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । हिजो (शनिबार) सम्पन्न भएको मतदानले प्रताव वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उनले ४ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ मत पाएका छन् । त्यसै गरी अर्का अध्यक्ष पदमा उम्मेदवार बसन्त नारायण भोछिभोया १ सय १७ मत पाएका छ...

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी
  काठमाडौँ, १८ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने धेयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जा...

ललितपुरका साकोस कोषाध्यक्षहरुको गोष्ठी धुलिखेलमा

ललितपुरका साकोस कोषाध्यक्षहरुको गोष्ठी धुलिखेलमा
धुलिखेल, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले जिल्लामा रहेका सहकारीका कोषाध्यक्षहरुको लागि आयोजना गरेको दुई दिने साकोस कोषाध्यक्षहरुको गोष्ठी शुक्रबारबाट धुलिखेलमा शुरु भएको छ । गोष्ठीको उद्धाटन गर्दै बागमती प्रदेशमा संंस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेशमा रहेका ३२४४ सहकारी मध्ये ११ वटा सहकारी सिआईवीमा, २१६ सहकारी संस्था प्रहर...

वसन्तनारायण भोछिभोयाको प्रतिबद्धता पत्र सार्वजनिक

वसन्तनारायण भोछिभोयाको प्रतिबद्धता पत्र सार्वजनिक
काभ्रेपलान्चोक – काभ्रे उद्योग बाणिज्य संघमा एकल उम्मेदवारी दिएका वसन्तनारायण भोछिभोयाको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । प्रताब बैध र राजन मानन्धरको प्यानल नै सार्वजनिक भएको अवस्थामा वसन्तनारायण भोछिभोया एकल अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गत निर्वाचनमा पराजित भएकाले एक कार्यकालका लागी अवसरको माग गर्दै बसन्तनारायण भोक्षिभोया एकल चुनाबी मैदानमा ओर्लिएका ...

काभ्रे उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बैद्यको प्रतिबद्धता पत्र सार्वजनिक

काभ्रे उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बैद्यको प्रतिबद्धता पत्र सार्वजनिक
बनेपा / यहि जेठ १९ गते हुने काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदका लागी प्रताप बैद्यले उम्मेदवारी दिनुभएको छ । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका बैद्यले निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गराउनु भएको हो । उम्मेदवारी  घोषण गरेपछि बैद्यले आफ्नो चुनाबी प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन्  । बैद्यको प्रतिबद्धता पत्र पु...

सम्पुर्ण उद्योगी व्यवसायीको हकका लागि लड्न मेरो उम्मेदवारी : रविन्द्र वैदार

सम्पुर्ण उद्योगी व्यवसायीको हकका लागि लड्न मेरो उम्मेदवारी : रविन्द्र वैदार
काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही जेठ १९ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । संघमा उद्योगी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राजन मानन्धर नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा परिचित व्यवसायी रविन्द्र वैदारले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । संघको वर्तमान कार्यसमितिको महासचिव रहेका वै...

बेथानचोकमा हातेमालोले मनायो गणतन्त्र दिवस

बेथानचोकमा हातेमालोले मनायो गणतन्त्र दिवस
ढुंखर्क/हातेमालो युवा समाजले काभ्रेको बेथानचोकमा १७ औं गणतन्त्र दिवस कार्यक्रम मनाएको छ । हातेमालो युवा समाजद्वारा संचालित हातेमालो सामुदायिक पुस्तकालयमा चियापान तथा पुस्तकालयलाई समुदायसंग जोड्न सकिन्छ र पुस्तकालयका आगमी कार्यदिशा सम्बन्धी छलफलका साथै हातेमालोको कार्यालयदेखी चारदोबाटोसम्म प्रभातफेरी सहति चारदोबाटोमा दिप प्रज्वलन गरी १७ औं गणतन्त्र दिवस मनाईएको हो । ढुंखर्क चारदोबाटोमा दिप प्रज्...

गणतन्त्र दिवसमा वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसमा वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - गणतन्त्र दिवस २०८१ को अवसरमा जेठ १५ गते राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी द्वारा नेकपा एमाले काभ्रे जिल्ला पार्टी कार्यालय परिसर वृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नेकपा एमाले काभ्रे जिल्ला कमिटी उपाध्यक्ष चन्द्र लामा सचीव राजन भुर्तेल, उप-सचीव राजकुमार सापकोटा लगाएत नेताहरुको उपस्थित रहेको थियो। राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटील...

गणतन्त्र स्थापनाको १६ वर्ष : कति सन्तुष्टि र कति असन्तुष्टिका स्वर ?

गणतन्त्र स्थापनाको १६ वर्ष : कति सन्तुष्टि र कति असन्तुष्टिका स्वर ?
  होमप्रसाद चौंलागाँईं नेपालमा थुप्रै खालका शासन व्यवस्थाहरुको परीक्षण हुँदै आएको छ । पछिल्लो समयको मात्र कुरा गर्ने हो भनेपनि देशले जहानीया राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र र विभिन्न समयको प्रजातन्त्र हुँदै देशमा गणतन्त्र स्थापना भएको पनि १६ वर्ष नाँघ्दै छ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे । त्यतिमात्र हुँदैनथ्यो, भौंज्या नै भएपनि राजाको जे...